sanghiyaonline.com
चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन
काठमाण्डौ । नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । मध्यरातमा भट्टराईको निधन भएको खबर प्राप्त भएको छ । हृदयघातका कारण निधन भएको ओम अस्पताल स्रोतले जनाएको छ । २०७५ चैत ४ गते…