sanghiyaonline.com
भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा के भए प्रितम आचार्य ? यस्तो छ नतिजा
काठमाडौं । जी टिभि बाट प्रशारित भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य तेस्रो भएका छन् । कार्यक्रमको फाइनलमा आचार्य सेकेण्ड रनर अप भएका हुन् भने नेपाली बालक प्रीतम केसी भन…