wagle.com.np
म साँझको पाहुना
“त्यै सरको अोछ्यानमा सुत्नेभए पाइन्छ,” उनले भनिन् । त्यो सुन्दा म साह्रै ढुक्क भएको थिएँ । त्यसअघि थुप्रैबाट मैले निराशाजनक जवाफ पाएको थिएँ । तैपनि झिनो अाशा राखेर मैले उनलाई सोधेको थिए…