wagle.com.np
उबर दिल्ली
त्यो वेलुकी म खान मार्केटको फकिर-चन्द एन्ड सन्सबाट वाकिेङ् द हिमालयज च्यापेर निस्केको थिएँ । झोलामा द अोसन अफ चर्न थियो र थिए द टु-इयर माउन्टेन, हाफ लायन अनि कोर्मा खीर एन्ड किस्मत । अलि ठूलो पस…