wagle.com.np
‘सोह्रखुट्टे’मुनीको मान्छे
त्यो दिउसो म त्यहाँ पुग्दा सोह्रखुट्टे पाटी ढलिसकेको थिएन । तर त्यसको छानो उडिसकेको थियो । काठमान्डू सहरका सर्वाधिक ख्यातिप्राप्त ल्यान्डमार्करूमध्येको त्यो सत्तल छिट्टै नजिकै स्थानान्तरण हुनेवाला …