wagle.com.np
चन्दनपुर गाउँ [Chandanpur Village]
मैले अाफू घुम्न अाएको भन्दा सुन्नेले पत्याउन सजिलो थिएन । त्यो अनकन्टार गाउँमा काम नपरी वा कतैबाट सरूवामा नपरी किन पुग्ने । कुरा ठिकै हो । धेरै ठाउँमा त्यसरी नपत्याइएको स्थिति मैले सामना गरेको छु ।…