wagle.com.np
Around Kathmandu: Champadevi Hill [काठमान्डू वरीपरी: चम्पादेवी डाँडो]
[This is a bilingual post. यो पोस्ट दुइ भाषामा छ ।] नयाँ वर्ष २०७१ को दिन म साथिहरूसँग २२८५ मिटर अग्लो चम्पादेवी डाँडो गएँ । हामी किर्तिपुर नजिकैको र चम्पादेवीको फेदमा अवस्थित मच्छेगाँउमा रहेको पुष…