wagle.com.np
Buses of London
बस बाहिरका मान्छेहरू ….त म त्यो साँझ घर फर्किरहेको थिएँ, गाडी बिछट्टै प्याक थियो। एउटा स्टपमा मानिसहरू ओर्लिंदै थिए, छतबाट पनि एक तन्नेरी झर्दैथियो। छतमै पनि भीड भएकाले ऊ भर्‍याङबाट होइन बीचै…