wagle.com.np
Dubai and Yam [केटो जो विदेशियो]
‘दुबई जाने चक्करमा छु हो सर,’ केही क्षण अघिसम्म उल्लासमय लवजमा गफिएको यामले अलि निराश स्वरमा अचानक त्यसो भन्दा मलाई कताकता चसक्क गरेजस्तो भएको थियो। ‘यो देशमा टिक्न नसकिने भइयो,’ प्रश्न सोध्नै नपाई…