wagle.com.np
खुस्सी छु !
दिनेश वाग्ले हालैको एक साँझ चिसो हावा चलिरहदा बडो रोमान्टिक मुडमा म काठमान्डूको तीनकुनेबाट नयाँ बानेश्वरतिर लम्किरहेको थिए । लाग्यो म निकै फुरूङ्ग परेको छु । मै मात्र हो कि बाटोमा हिडिरेका अरु पनि …