storiesofsandeept.wordpress.com
राधाको सम्झनामा
देख्दैमा राधाका दुई नयन बसिगएथ्यो पिरती कोकिल वाणी, मुस्कानको मधुरता मन हर्ने अति । खेल खेलमा मित्रता भएको थियो गहिरो जति टुट्ने हो कि ती प्रिय सखीको साथ लाग्दथ्यो पीर अति ।। अर्कैकी बनेर डोलीमा चढ…