storiesofsandeept.wordpress.com
काठमाडौँ
घामसँगै अस्ताउँछ यो शहर सुनसान भइदिन्छ, बढाइदिन्छ डर निद्रा प्यारो, जाग्न सक्दैन हर पहर मरेतुल्य बाँचिरहेको छ यो महानगर ! सपनाको भारी, प्रतिस्पर्धाको कहर घोलिदिन्छ मस्तिष्कमा कालकूट जहर जरैदेखि उखे…