storiesofsandeept.wordpress.com
पन्ध्र महिनापछि फेरि मनकामना पुग्दा
फिल्डवर्कको थकान शनिबार, कार्तिक १० बाट सुरु भएको फिल्डवर्क रफ्तारका साथ चल्दै थियो । बुधबार दिउँसो मुग्लिङबाट दक्षिणमा रहेको साठीमुरे गाउँ पुगेका थियौँ अनिल, अनिश, ईश्वर र म । झन्डै चार घण्टा ठाडो…