storiesofsandeept.wordpress.com
​के पढेलेखेकाले देश बिगारेका हुन् ?
“पढेलेखेका मान्छेले देश बिगारे ।”–कसैले लेखेको थियो फेसबुकमा । पुस महिनामा देखिएको यो पोस्टको बारेमा घरमा छलफल भएपछि डायरीमा टिपेँ । समाज, कलेज, स्कुल र आफैँलाई नियालेँ अनि फेसबुक…