ratnechaur.com
सरोज संगमको मुक्तक संग्रह विमोचित
रत्नेचौरका नवोदित साहित्यकार सरोज रावल संगमको प्रथम साहित्यिक कृति गाथा मुक्तक संग्रहको हिजो बैशाख ८ गते एक कार्यक्रमबिच बिमोचन गरिएको छ । धौलागिरी कला तथा साहित्य मञ्च बागलुङ्गको आयोजनामा कृतिको ब…