ratnechaur.com
राप्रपाको गाउँ कार्य समिति गठन
म्याग्दीको रत्नेचौरमा नगेन्द्रबहादुर बोगटीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र पार्टी गाउँ कार्यसमिति गठन भएको छ । डिलबहादुर थापामगर उपाध्यक्ष, हेमकली आचार्य सचिव र श्रीलाल सापकोटा कोषाध्यक्ष रहनुभ…