ratnechaur.com
एकिकृत माओवादीको गाउँ भेला सम्मेलन
एकिकृत नेकपा माओवादी रत्नेचौर म्याग्दीको शुक्रबार सम्पन्न प्रथम गाउँ सम्मेलनबाट रत्नेचौर १ का शेरबहादुर थापा अध्यक्षमा निर्वाचित भएका छन् । पूर्व एमाले कार्यकर्ता थापा विभिन्न समयमा विभिन्न पार्टीक…