ratnechaur.com
रूखबाट खस्दा घाइते
रत्नेचौर १, घर्तिथर निवासी ४० वर्षिय सहनशिला पुन काप्राको रूखबाट खस्दा घाइते भएकी छन । हिजो बिहिबारका दिन अचार खानलार्इ काप्राको फुल टिप्ने क्रममा उनी रूखबाट खसेकी हुन । उनको बाँया हातको हड्डी टुक्…