ratnechaur.com
प्रवेशिका परिक्षामा भानु मा.वि. बाट ७८ प्रतिशत बिध्यार्थी उत्तीर्ण
हामीलार्इ ढिलो गरि प्राप्त समाचार अनुसार, श्री भानु माध्यमिक बिध्यालय, रत्नेचैारबाट यस वर्ष प्रवेशिका परिक्षा (एसएलसी) मा सम्मिलित ४५ जना परिक्षार्थीहरू मध्य ३५ जना परिक्षार्थीहरू उत्तीर्ण हुन सफल …