ratnechaur.com
बोगटी बन्धुहरूको पनि दशैं प्रभावित
रत्नेचौर-१, निवासी रेशमबहादुर बोगटीका बुहारी (श्रीमती गणेश बोगटी) ले २०६७ आश्विन २४ गते आइतबार छोरा जन्माए पछि बोगटी बन्धुहरूको समेत यसपालीको दशैं प्रभावित बनेको छ । यसपालीको दशैं बोगटी र महतबन्धुह…