ramkshrestha.wordpress.com
हराएका हिरा ६: सानो जहाज बनाउँदै गरेका सरोजले हेलिकप्टर बनाएर उडाएका छैनन
(देश र संचार जगतद्धारा नपत्याइएका देशका अमूल्य निधिहरुको खोजी प्रयास सिलसिला ६) कक्षा ६ सम्म मात्रै अध्ययन गरेका सरोजले प्यारामोटर र मिनिएयरक्राफ्ट दुबैको लागि करीब साँढे सात लाख खर्च गरिसकेका छन ।…