ramkshrestha.wordpress.com
हराएका हिरा ५: स्वर्ण पदक बिजेता टिनेजर तबला बादक रूबी लाखे
(देश र संचार जगतद्धारा नपत्याइएका देशका अमूल्य निधिहरुको खोजी प्रयास सिलसिला ५) तबला बजाएर स्वर्ण पदक समेत हात पारिसकेकी रुबीले धेरै एकल प्रस्तुति पनि दिएकी छिन् । किरातेस्वरको उन्को पहिलो एकल तबला…