ramkshrestha.wordpress.com
पुतली बाजेलाई नेपाली नागरिकता दिन ढिलाइ किन?
५२ वर्ष नेपाल बसाइमा ५० भन्दा बढी जिल्ला पुगेर नेपालमा ६५० जातिका पुतली पाइने कुरा पत्ता लगाएका कोलिन फिलिप स्मिथले ५५० जातिका पुतली संकलन गरी त्रिभुबन विस्वविद्यालयको केन्द्रिय क्याम्पस, पृथ्वीनार…