ramkshrestha.wordpress.com
कांग्रेसका उदाहरणीय नेता बने राजीवविक्रम शाह ५ करोडको नीजि खर्चमा जाजरकोमा अस्पताल निर्माण गरेर
शाहले २०७० सालको निर्वाचनको क्रममा जाजरकोटी जनतासँग अस्पताल निर्माण गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । बर्तमान चुनावमा पराजय भोग्न परे पनि व्यक्तिगत लगानीमा सामुदायिक अस्पताल निर्माण गरेर जन…