ramkshrestha.wordpress.com
हराएका हिरा २: हाइकुमा अन्तराष्ट्रिय छवी बनाएका युवा जनक सापकोटा
(देश र संचार जगतद्धारा नपत्याइएका देशका अमूल्य निधिहरुको खोजी प्रयास सिलसिला २) एउटा नेपाली ठिटो विज्ञान पढ्छ, हाइकु (तीन हरफे कविता) अग्रेजी भाषामा लेख्छ, मेटेरियल साइन्स (एप्लाइड फिजिक्स) मा स्ना…