ramkshrestha.wordpress.com
के यो महाभूकम्प नेपालका लागि अवसर बन्न सक्छ? भट्टराईले प्रस्तुत गरे नवनिर्माणको मोडेल
हामीले अहिले पनि प्रत्येक वर्ष खर्च नहुने र कटाउन सक्ने बजेटबाट झण्डै १५० अर्ब रुपैयाँ निकाल्न सक्छौं। आन्तरिक ऋण उठाएर दुई/अढाई सय अर्ब रुपैयाँ पुर्‍याउन सक्छौं। ऋणपत्र जारी गरेर विशेष ढंगले अभिया…