ramkshrestha.wordpress.com
एक पीडित युवतीकाे मार्मिक पत्र: ‘मेरो जीवन निमोठ्नेहरू निर्दोष हुन् ?’
माननीय कानुनमन्त्रीज्यू, म अहिले अभिभावकविहीन भएकी छु । अपराधीहरू निर्दोष भनी छुटेकाले सबैले मलाई नै दोषी ठान्छन्, त्यसैले म आफ्नो गाउँ फर्किन सक्तिनँ । तसर्थ मैले सिंगो नेपाललाई आफ्नो घर मानेकी छु…