nepalinsider.com
पछिल्ला दुई दिनभित्र मलेसियामा ५ नेपालीको मृत्यु - Nepal Insider
क्वाललम्पुर। मलेसियामा गएको शनिबार र आईतबारमा मात्रै ५ जना नेपाली कामदारको आकस्मिक मृत्यु भएको छ। मलेसियाको स्पेशल स्क्वार्ड सेक्युरिटी पुचुङमा कार्यरत सल्यान जिल्लाका प्रदिप बस्नेत, मुअजा फोर्स पेटालिङ्गजयामा कार्यरत खोटाङ जिल्लाका टंक बहादुर सार्की, वान सेक्युरिटी सर्भिस जोहोरमा कार्यरत रमेश बहादुर बोहोरा, १८ टप–ग्लोब बान्तिङमा कार्यरत सुनसरी जिल्लाका सुन्दर श्रेष्ठ साथै केलाङको एक कम्पनीमा पनि …