nepalinsider.com
गोल्ड मेडल जितेपछि भावुक हुँदै श्रीमानलाई अँगालो हालेर निकै बेर रोइन् आयशा (तस्विरसहित) - Nepal Insider
काठमाडौ, १६ मङ्सिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा दुई सन्तानकी आमा आयशा शाक्यले तेक्वान्दोको पुम्से (कला प्रदर्शनी) २९ वर्ष माथिको विधामा स्वर्ण जितेकी छिन् । शाक्यले भारतीय खेलाडीलाई पछि पार्दै स्वर्ण पदक हात पारेकी हुन् । उनले ७.९४० अंक ल्याइन् । दोस्रो भएकी भारत प्राजाकिताले ७.६४० अंक र तेस्रो भएकी श्रीलंकाकी गायत्रीले ७.५५० …