nepalinsider.com
गाडी चलाउँदा सधैं ख्याल गर्नुपर्ने यी हुन् चार अवस्था - Nepal Insider
काठमाडौं- गाडी चलाउँदा प्रायजसो चालकहरूलाई ब्रेक पहिला थिच्ने कि क्लच भन्ने विषयमा कन्फ्यिूजन हुन्छ । अनुभवी चालकलाई भन्दा नयाँ चालकलाई यस्तो समस्याले अधिक सताउने गर्छ । क्लच र ब्रेक मिलाएर प्रयोग गर्न जानिएन भने यसको असर इन्जिन, गियरबक्स तथा क्लचमा समस्या हुनसक्छ । दुर्घटनाको जोखिम बढ्छ । यसको लागि क्लचको काम के हो पहिला बुझ्न …