nepalinsider.com
भोली सार्वजनिक विदा दिने सरकारको निर्णय - Nepal Insider
काठमाडौं । भोली सरकारले सार्वजनिक विदा दिएको छ । स्थानीय सरकारले मंगलवार मंसिर १७ गते सार्वजनिक विदा दिइएको हो । मंलवारका दिन बाराको गढीमाईमा मेलामा विशेष पुजाआजा भएको उक्त दिन प्रदेश २ मा विदा दिइएको हो । सीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा गढीमाई मेलाका अवसरमा मंसिर १७ गते गरी दुईदिन विदा दिएको हो । प्रत्येक …