nepalinsider.com
चुनाव सकिने बित्तिकै कम्युनिस्ट सरकारले बढायो पेट्रोल, डिजेलको मूल्य, कति पुग्यो ? - Nepal Insider
काठमाडौं – मंसिर १४ गते जनताबाट भोट लिइसकेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । सरकार मातहतको नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यबृद्धि गरेको हो । उपनिर्वाचनको मतगणना आजै सोमबार सकिएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी आयल निगमले पेट्रोल, डिजेल …