nepalinsider.com
महिला क्रिकेटमा अञ्जलीको विश्व कीर्तिमान - Nepal Insider
काठमाडौं / १३औँ दक्षिण एसियाली खेलकुद (साग) को महिला क्रिकेटमा नेपालले माल्दिभ्समाथि १० विकेटको जित निकालेको छ। १७ रनको लक्ष्य नेपालले ५ बलमा पूरा र्गयो। यसअघि पहिले ब्याटिङ गरेको माल्दिभ्सले निकै फितलो प्रदर्शन र्गयो। माल्दिभ्सका कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। माल्दिभ्सविरुद्ध अञ्जली चन्दले महिला क्रिकेटमा कीर्तिमानी बलिङ गरिन्। उनले माल्दिभ्सविरुद्ध एक रन पनि …