nepalinsider.com
पाकिस्तानका मन्त्री साग हेर्न नेपालमा - Nepal Insider
काठमाडौं, १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा भाग लिन पाकिस्तानका अन्तर–प्रान्तीय समन्वय मन्त्री डाक्टर फेमिन्दा मिर्जा नेपाल आएका छन्। फेमिन्दा मिर्जा आइतबार दशरथ रंगशालामा आयोजित उद्घाटन समारोहमा सहभागी भएका थिए। उनी तीनदिने नेपाल भ्रमणमा आएका हुन्। साग खेलमा आफ्नो टोलीको समर्थन गर्न साथै नेपाल र पाकिस्तानबीचको खेलकुद सहकार्य, युवाहरुसँग अन्तक्रिया गर्नका लागि उनी नेपाल आएका …