nepalinsider.com
दक्षिण एसियाली खेलकुदमा नेपालले जित्यो १५ स्वर्ण - Nepal Insider
काठमाडौं– काठमाडौं, पोखरा र जनकपुरमा जारी दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले १५ स्वर्ण पदक जितेको छ ।नेपालले कराते र तेक्वान्दोमा मात्रै १४ पद हात पारेको छ । ट्रायथलनमा थप एक गरी सोमबार साँझसम्म नेपालले १५ स्वर्ण पदकतालिकामा दर्ज गरेको छ । पछिल्लो पटक स्वस्तिमा तेक्वान्दोकी तामाङले नेपाललाई १५ औं स्वर्ण दिलाइन् । तेक्वान्दोकै निशा दर्नाल …