nepalinsider.com
काम भने सुत्नुपर्ने, तलब डेढ लाख - Nepal Insider
सामान्य रुपले भन्ने हो भने काम नगरी बस्दा समेत जागिर जाने चिन्ताले मानिसहरुलाई सताउँछ । तर, विश्वमा यस्तो काम छ जसमा सुतेर मानिसहरुको तलब पाक्छ । भारतमा यस्तो जागिर एक कम्पनीले दिँदैछ । जसमा भारतको बैंग्लोरमा रहेको एक कम्पनीले सुतेको तलब दिन्छ । अनलाइन स्लीप सोल्युसन कम्पनीले भारु १ लाख मासिक तलब दिने जागिर खुलाएको …