nepalinsider.com
काठमाडौमा ग्यासको भीषण वि’ष्फोट : यसरी चेक नगरे हरेकको ख’तरामा [सेयर गरौँ] - Nepal Insider
काठमाडौ । अचानक भएको वि’ष्फोटमा ठुलो क्षति भएको छ । काठमाडौंमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर प’ड्किँदा एक जना गम्भीर घाइते भएका छन् । सिलिन्डर प’ड्किदा काठमाडौं–५ स्थित हाँडीगाउँ जोगी कुटी मार्गमा डेरा गरी बसेका व्यक्ति गम्भीर घाइते भएका हुन् । भारतीय नागरिक १८ वर्षीय प्रदीपकुमार कुशवाह रहेको जानकारी दिइएको छ । काठमाडौं प्रहरी परिसर, …