nepalinsider.com
टिकटकमा एकाएक भाइरल भएको दुर्गेश थापाले खेलेको दोहोरी गीत हेरौ - Nepal Insider
कमल सरगम-काठमान्डौ:नेपाली लोक दोहोरी क्षेत्रमा लामो समय देखि निरन्तर लाग्दै आएका चर्चित लोकदोहोरी गायक मौसम गुरुङ,सुनिल पाठक र बिन्दु परियारको आवाज रहेको सुनिल पाठकको उत्कृष्ट लोकदोहोरी गीत:टुना मुना बजारमा आएको छ।गीत निकै उत्कृष्ट बनेर बजारमा आएको हो।चर्चित सर्जक दिपक बसन्त कार्कीको लय र शब्द रहेको उक्त गीत मौसम गुरुङको युटुब च्यानल मार्फत बजारमा आएको छ। …