nepalinsider.com
हेटौंडा उपमहानगरपालिकामा संसारलाइ चकित बनाउने यस्तो अचम्मको घटना ! सर्वसाधारण चकित ! - Nepal Insider
हेटौंडा उपमहानगरपालिका ३ (साविकको बसामाडी गाविस ५) की ४३ वर्षीया छक्की लामा र ४४ वर्षीय शुक्र लामाबीच ०५५ सालमा प्रेमविवाह भयो। छक्कलीको रगतमा एड्सको जीवाणु भएको जानकारी हुँदाहुँदै प्रेमविवाह गरेको जोडी अहिले हाँसीखुसीसाथ जीवन बिताइरहेको छ। उनीहरूको आत्मविश्वास देखेर यहाँका एड्स संक्रमितहरूमा साहस र उत्साह बढेको छ। सन्तान नजन्माउने, बाँचुन्जेल साथै रहने वाचा गरेको यो …