nepalinsider.com
सडकमै सकियो एक सुखी परिवार ६ जनाको नि’ध’न - Nepal Insider
इटहरी । सुनसरीको हरिपुरमा ट्रक र एम्बुलेन्स ठो’क्किँदा एम्बुलेन्समा सवार सातै जनाको नि’ध’न भएको छ। वीरगंजबाट आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकले उदयपुर जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई शनिबार राति १२ः२० मा ठक्कर दिएको थियो। विराटनगरस्थित गोल्डेन अस्पतालबाट उदयपुर जाँदै गरेको एम्बुलेन्स र वीरगंजबाट विराटनगर जाँदै गरेको ट्रकसँग एकआपसमा ठो’क्किदां …