nepalinsider.com
मोटरसाइकलको नम्बर प्लेटमा ‘लिपुलेक, कालापानी हाम्रो भूमि हो’ - Nepal Insider
काठमाडौं । भारतले यही साता जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग समावेश गरेको भन्दै चौतर्फी विरोध भइरहेको छ । राजनीतिक दल, बुद्धिजीवि, नागरिक समाज तथा सीमाविज्ञहरुले सरकारले ठोस कदम चाल्नुपर्ने भन्दै सरकारलाई दबाब दिइरहेका छन् । यही बीचमा सुदूरपश्चिमका युवाले मोटरसाइकलको नम्बर प्लेटमा ‘लिपुलेक, कालापानी हाम्रो भूमि हो’ अभियानको थालनी गरेका छन् । सुदूरपश्चिमका युवाले …