nepalinsider.com
तुलसीको प्रयोग– मुटुरोगीदेखि पत्थरीसम्मका बिरामीलाई फाइदा - Nepal Insider
आज हरिबोधिनी एकादशी । घरघरमा तुलसीको पुजा आरधना गरिन्छ । हिन्दुहरुले आफ्नो घरमा मठ बनाएर असारमा तुलसी रोप्ने आजको दिन विवाह गर्ने गरिन्छ ।सत्य युगमा सती नारी वृन्दाको श्रापका कारण विष्णु वनस्पति झार तुलसीको रूपमा परिणत भई उपर्युक्त मानव जीवनमा रोग प्रतिरोधात्मक शक्तिका साथ आसीन भएको भन्ने विश्वास समेत रहेमो छ । युगौदेखि धार्मिक महत्व …