nepalinsider.com
दीपाको ओलीलाई खुलापत्र : ‘लुट्न सके लुट’ गीतलाई प्रतिबन्ध लगाउने आज सिमाना मिचिँदा किन मौन प्रधानमन्त्री ज्यू? - Nepal Insider
माननीय प्रधानमन्त्रीज्यू, सुस्वास्थ्यको कामना, तपाइँसँग एकोहोरो बात गर्न मन लाग्यो । कम्युनिस्टले जितेमा देशले कोल्टे फेर्छ भन्थे अहिले त सिमाना पनि फेरिन लागेछ नि ! सीमा सुरक्षाको निम्ति खटिएका हाम्रा दाजुभाइ नेपालमा सुतेर बिहान भारतमा ब्यूँझने त छँदै थियो, अब केहि समयमा बिहारबाट सगरमाथा देखियो भनेर सगरमाथा पनि भारतकै हो भन्लान् रे, सिङ्गो नेपाल नै …