nepalinsider.com
दशगजा क्षेत्रमै गएर भारत विरुद्ध प्रदर्शन - Nepal Insider
कञ्चनपुर, कार्तिक २२/भारतले जारी गरेको नयाँ नक्सामा नेपालको उत्तरी कालापानी क्षेत्रलाई भारतीय भूभागकै रुपमा आफ्नो नक्शामा समावेश गरेपछि कञ्चनपुरका युवा विद्यार्थी संगठन भारत विरुद्ध निरन्तर बिरोधमा प्रदर्शनमा उत्रिएका छन् । नेपाली अविवादित भुमिलाई भारतले नयाँ नक्सामा देखाएपछि सत्तापक्ष नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ, अनेरास्ववियू तथा युवा विद्यार्थीहरुले बिहिवार पनि महेन्द्रनगरमा बिरोध स्वरुप मोटरसाइकल ¥याली …