nepalinsider.com
सरकारले नै कालापानी भारतलाई बेचिसकेको छ : फणिन्द्र नेपाल - Nepal Insider
काठमाडौं : भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक क्षेत्रलाई समेटेको विरोधमा ग्रेटर नेपालले भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ। यही आइतवार भारतले कालापानी लगायतका नेपाली भूभाग आफ्नो क्षेत्रमा समेटेर नक्सा सार्वजनिक गरेको थियो । शुक्रबार लैनचौरस्थित विरोध कार्यक्रममा ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालले सकारले कालापानी बेचेर खाइसकेको आरोप लगाए। उनका …