nepalinsider.com
ट्रकको ठक्करबाट जापानको सेन्दाईमा एक नेपाली विद्यार्थीको ज्यान गयो - Nepal Insider
जापान । जापानको सेन्दाईमा दुर्घटनामा परी एक नेपाली विद्यार्थीको ज्यान गएको छ । सेन्दाइको मियागिनो वार्डमा साइकलमा जेब्रा क्रसिङ गरिरहेका कास्कीका २६ वर्षीय चिरञ्जिवी गिरीलाई ट्रकले ठक्कर दिएको थियो । दुर्घटना लगत्तै गम्भीर घाइते गिरीलाई नजिकैको अस्पताल पु–याइएको थियो । गिरीलाई अस्पताल पु–याइए पनि डाक्टरहरुले उनलाई मृग घोषणा गरेको जानकारी गराइएको छ । ६० वर्षीय …