nepalinsider.com
हरेक दिन पतिको दीर्घायुको कामना गर्दैै मन्दिरमा दैनिक पूजाआजा गर्छु, तर उहाँ - Nepal Insider
काठमाडौ। भनिमण्डल चोकबाट जाउलाखेलतिर लाग्नेबित्तिकै डिएनएन न्यूज नेटवर्कको बोर्ड देखिन्छ । बोर्ड टाँगिएकै तलामा अफिस हो,’ मैले उनको सहयोगीलाई ठेगाना टिपाएको थिएँ । उनी भनेको समयभन्दा पाँच मिनेट अगाडि नै आइपुगिन् ।उनलाई गेटबाटै ‘फलो’ गर्न मैले फोटोपत्रकार बिजु महर्जनलाई भनिसकेको थिएँ । उनी लेन्स मिलाउँदै हत्तपत्त तल ओर्लिन् । एक तलामाथिबाट मैले हेर्दा उनी गाडीबाट …