nepalinsider.com
मोटरसाइकल सिक्दा ध्यान दिनुपर्ने कुरा - Nepal Insider
आज शनिबार। सार्वजनिक बिदाको दिन। तपाईंलाई मोटरसाइकल सिक्ने चाहना भए आजको दिन उपयुक्त हुनसक्छ। त्यसैले तपाईं मोटरसाइकल सिक्न चाहनुहुन्छ भने केही कुरामा ध्यान पुर्‍याउन आवश्यक छ । बिदाको दिन थोरै मात्र समय निकाल्नुभयो र दृढ इच्छाशक्ति राख्नुभयो भने सजिलै मोटरसाइकल सिक्न सक्नुहुनेछ। यसरी सजिलै सिक्नुहोस मोटरसाइकल – तपाईं मोटरसाइकल सिक्न चाहनुहुन्छ भने मानसिक रूपमा पनि …