nepalinsider.com
११ बर्षीय कमला संग प्रेमी बनेर गलत दोहोरी गाएको आरोप लागेपछि अमृत रुदै मिडियामा,कमला घिमिरेलाई सिध्याउन यस्तो खेल! - Nepal Insider
पछिल्लो केहि दिन एता युटुबमा सर्बाधिक भाइरल भएकी ११ बर्षीय कमला घिमिरेलाई मिडियामा ल्याउने गायक अमृत सापकोटा आक्रोशित हुदै आफै मिडियामा देखिएका छन।अमृत सापकोटा एक कुसल संचारकर्मी पनि हुन्।उनले नानीलाई भाइरल गरे संगै उनि माथी नभएका बिभिन्न आरोपहरु लाग्न थालेको छ। प्रेम प्रसङ्गमा दोहोरी खेलेको भन्दै केहि कलाकारले अमृतलाई नराम्रो रुपमा भनेको भन्दै अमृताले जवाफ …