nepalinsider.com
श्रीमतीको जन्मदिनमा प्रकाश सपूतको मनछुने स्टाटस् - Nepal Insider
काठमाडौं / चर्चित लोकप्रिय गायक तथा सर्जक / मोडल प्रकाश सपूतको श्रीमती विन्दु बोहराको आज विशेष जन्मदिन परेको छ । श्रीमतीको जन्मदिनमा गायक सपुतले सामाजिक सञ्जाल मार्फत फेसबुकमा मनछुने स्टाटस् लेखेका छन् । संगै हास्नका लागि रहेछ, संगै रुनका लागि रहेछ । प्रिय बिन्दु, तिम्रो यो जन्म मेरी हुनका लागि रहेछ । त्यसैले यो जन्म …